भारत
भारतमा फेरि काेराेना भाइरस सक्रिय भएकाे छ ।
विभिन्न ठुला शहरहरुमा फेरि काेराेना भाइरस तिव्ररुपमा फैलिदै गएकाे छ ।
संक्रमितकाे संख्या २ हजार ३९० पुगेकाे भारतिय संञ्चार माध्याहरुले जनाएका छन ।
केरल राज्यमा ७२७ र महाराष्ट्रमा कै दिन ८४ नयाँ केसहरु भेटिएकाे थियाे याे संगै संक्रमितको संख्या ६८१ पुगेकाे छ ।
कर्नाटककाे मैसूरमा शुक्रबार ६३ बर्षिय एक पुरुषकाे मृत्यु भएकाे थियाे ।
कर्नाटक राज्यमा हाल सम्म काेराेना बाट मृत्युु हरुनेकाे संख्या १६ पुगेकाे छ ।
भारतका विभिन्न राज्यहरूमा कोरोना सङ्क्रमितहरु वृद्धि भइरहेको बेला, काेराेनाकाे चार नयाँ भेरियन्टहरू
LF.7, XFG, JN.1 र NB.1.8.1 – फेला परेका छन परेकाे तर सङ्क्रमितहरुको अवस्था गम्भीर नरहेकाले चिन्ता लिनु नपर्ने तर सबैले सतर्क रहनु पर्ने स्वास्थ्यकर्मीहरुले बताएका छन ।
प्रकाशित मिति : २०८२ जेठ १७ गते शनिबार










प्रतिक्रिया दिनुहोस्