मिति: ६ बैशाख २०८२, शनिबार | इमेल: info@darsannepal.com | फोन: +977 986-6770005
अमेरिकामा विमान दुर्घटना ७८ जनाकाे मृत्यु उद्धार कार्य जारि अमेरिका – Darsan Nepal
अन्तर्राष्ट्रियताजा समाचार

अमेरिकामा विमान दुर्घटना ७८ जनाकाे मृत्यु उद्धार कार्य जारि अमेरिका

अमेरिका

अमेरिकाकाे वासिङ्टन डिसिमा अमेरिकन एयरलाइन्सकाे विमान दुर्घटनाहुदा ७८ जनाकाे मृत्यु भएकाे छ ।

अमेरिकन सञ्चारमाध्यमका अनुसार वासिङ्टन रोनाल्ड रिगन वासिङ्टन नेसनल एयरपोर्ट बाट विमान उडेको केही समयमा नै दुर्घटना भएकाे बताएका छन ।

विमान निमा दुर्घटनाहुदा पुलमा यात्रा गरि रहेका ३ जनाकाे पनि मृत्यु भएकाे थियाे भने ७वटा गाडिहरुमा क्षति पुगेकाे छ।

उक्त दुर्घटनामा विमानमा सवार ७८ जनाको मृत्यु भएको थियो भने पुलमा यात्रा गरिरहेका ३ जनाको मृत्यु भएको थियो । पुलमा यात्रा गरिरहेका ७ वटा गाडीमा क्षति पुगेको थियो ।
ब्ल्याक हक हेलिकप्टरसँग ठोक्किदा विमान दुर्घटना भएकाे थियाे ।
विमानमा चार जना चलक दलका सदस्य र ६०जना सवार रहेका थिय ।
नदिमा विमानका टुक्राहरु तैरि रहेका र यात्रुहरुकाे खाेजि कार्य भैरहेकाे छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button