अमेरिका
अमेरिकाकाे वासिङ्टन डिसिमा अमेरिकन एयरलाइन्सकाे विमान दुर्घटनाहुदा ७८ जनाकाे मृत्यु भएकाे छ ।

अमेरिकन सञ्चारमाध्यमका अनुसार वासिङ्टन रोनाल्ड रिगन वासिङ्टन नेसनल एयरपोर्ट बाट विमान उडेको केही समयमा नै दुर्घटना भएकाे बताएका छन ।
विमान निमा दुर्घटनाहुदा पुलमा यात्रा गरि रहेका ३ जनाकाे पनि मृत्यु भएकाे थियाे भने ७वटा गाडिहरुमा क्षति पुगेकाे छ।
उक्त दुर्घटनामा विमानमा सवार ७८ जनाको मृत्यु भएको थियो भने पुलमा यात्रा गरिरहेका ३ जनाको मृत्यु भएको थियो । पुलमा यात्रा गरिरहेका ७ वटा गाडीमा क्षति पुगेको थियो ।
ब्ल्याक हक हेलिकप्टरसँग ठोक्किदा विमान दुर्घटना भएकाे थियाे ।
विमानमा चार जना चलक दलका सदस्य र ६०जना सवार रहेका थिय ।
नदिमा विमानका टुक्राहरु तैरि रहेका र यात्रुहरुकाे खाेजि कार्य भैरहेकाे छ ।
प्रकाशित मिति : २०८१ माघ १७ गते बिहीबार










प्रतिक्रिया दिनुहोस्