२०८३ असार २० , शनिबार
ताजा अपडेट:

भेरी पुल नजिकै सवारी दुर्घटना, कम्तीमा पाँच घाइते



 

सुर्खेत, असार २ गते

सुर्खेतबाट नेपालगञ्ज तर्फ जाँदै गरेको फोर्स गाडी र विपरीत दिशाबाट आइरहेको टिप्पर आज बिहान एक आपसमा ठाेक्किदा पाच जना घाइते भएका छन ।

भेरि पुल बाट करिब सय मिटर पर माेडमा एक आपसमा ठाेक्किएका थिय ।

घटना हुने बित्तिकै स्थानिय र प्रहरी उद्धार कार्य जारी भइरहेकाे छ ।
घाइतेहरुको अवस्था र दुर्घटनाको कारणबारे थप विवरण आउन बाँकी छ।

प्रकाशित मिति : २०८२ असार २ गते सोमबार