अन्तर्राष्ट्रियताजा समाचार
भारतमा शक्ति भूकम्प क्षतिकाे विवरण आउन बाकी

भारत
देपेन्द्र ब शाही
भारतकाे कश्मिरमा शक्तिशाली भूकम्प गएकाे छ ।
आज दिउँसो १२बजेर ३० मिनेमा ५.९ रेक्टर स्केलकाे भूकम्पकाे केन्द्र बिन्दु अफगानिस्तान र ताजिकिस्तानकाे सिमा क्षेत्रमा जमिनकाे सतह देखि ८६किलोमिटर गहिराइमा रहेकाे भारतिय सञ्चारमाध्यामहरुले जनाएक छन ।
भारतमा आज शनिबार दुईवटा भूकम्पको धक्का महसुस गरिएकाे थियाे ।
५.९रेक्टर स्केलकाे भूकम्पको धक्काकाे महसुर राजधानी दिल्ली सम्म महसुस गरिएकाे थियाे ।