२०८३ असार १९ , शुक्रबार
ताजा अपडेट:

भारतकाे कलिङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल ट्रेक्नोलोजी (केआईआईटी बाट एक सय ५९ विद्यार्थी स्वदेश फर्किए 



भारत

भारतकाे कलिङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल ट्रेक्नोलोजी (केआईआईटी) मा अध्ययनरत एक सय ५९ जना विद्यार्थी नेपाल फर्किएका छन्।

प्रकृति लम्सालको शंकास्पद मृत्युपछि  आफुहरु असुरक्षित भएकाे भन्दै नेपाल बिद्यार्थीहरु स्वदेश फर्किएका हुन।

बिहीबार बेलुका नै वीरगञ्जका युवाले लम्सालले न्याय पाउनुपर्ने माग गर्दै मैनबत्ती जुलुस निकालेका थिए।

 

प्रकाशित मिति : २०८१ फागुन ९ गते शुक्रबार