सुर्खेत
बिरेन्द्रनगर ०३ सुर्खेत स्थित टिका वली स्टोर मा २०८२ बैशाख २५ गते राति भएको आगलागीमा सिद्धार्थ प्रिमियर इन्स्योरेन्स ले २ कारोड बिमा दावि भुक्तानी गरेको छ ।
इन्स्योरेन्स कम्पनीका महा प्रबन्धक (दावि विभाग प्रमुख) नवराज पराजुलीले क्षेती भएको विबरण कम्पनी बटा खाटाएको सर्भेएर ले २०८२ असार २६ गते इन्स्योरेन्स कम्पनीलाइ बुझाएको र १५ दिनमै दावि भुक्तनी गरिएको बताउनु भयो ।
त्यसै अघिल्लो आर्थीक वर्षमा १७ हजार ७ सय वढी दावि भुक्तानी गर्दा ३ अर्व ४१ करोड वढी दावि रकम भुक्तनी गरेको पनी दावि विभाग प्रमुख पराजुली ले बताउनु भयो ।
उक्त कार्यक्रममा उद्योग बाणीज्य संघ का पदाधिकारी, इन्स्योरेन्स कम्पनीको कर्णाली प्रदेश कार्यालयको प्रमुख राकेश वि.सी लगाएतको उपश्थिती थियो, कार्यक्रममा बोल्दै प्रदेश कार्यालय प्रमुख वि.सीले यो रकम कर्णाली प्रदेशको आज सम्मकै सबै भन्दा ठुलो दावि भुक्तानी भएको दावि गरेका छन उनी भन्छन “यस्ता आकस्मिक घटनामा परेका बिमितहरुको समस्या समाधानमा सधै अग्रसर रहेछौ”










प्रतिक्रिया दिनुहोस्