असार ७ कैलाली
कैलाली – कैलालीको मोहन्याल गाउँपालिकामा विकासभन्दा पदाधिकारी र कर्मचारीका सुविधा र भ्रमणमै प्राथमिकता दिइएको तथ्य महालेखा परीक्षकको ६८औं वार्षिक प्रतिवेदनले सार्वजनिक गरेको छ।
आर्थिक वर्ष २०८०/०८१ मा पालिकाले इन्धन, सवारी मर्मत, भाडा, भत्ता र अनुगमन जस्ता शीर्षकमा करोडौं खर्च गरे पनि त्यसको प्रतिफल भने अस्पष्ट देखिएको छ।
प्रकाशित मिति : २०८२ असार ७ गते शनिबार











प्रतिक्रिया दिनुहोस्