२०८३ वैशाख २५ , शुक्रबार
ताजा अपडेट:

घाँटीमा मासुकाे टुक्रा अड्किदा एक जनाकाे मृत्यु



देपेन्द्र ब शाही
अछाम
२०८१ चैत्र २३

अछाममा एक जनाकाे घाँटीमा मासु अड्किदा मृत्यु भएकाे छ ।
अछाम जिल्लाकाे साँफेबगर नगरपालिका -५का ४२बर्षिय डम्बर बहादसर कुँवरकाे घाँटीमा मासु अड्किदा उनकाे भयकाे हाे ।
चैते दशैँकाे अवसरमा गाउँमा काटीएकाे कसीकाे मासु घरमा लगी पकाएर खाने क्रममा मासुकाे टुक्रा घाँटीमा अड्किएकाे थियाे ।

मासु काे टुक्रा घाँटीमा अड्किदा बेहाेस भए पछि उनलाई उपचारकाे लागी बयलपाटा अस्पताल लगीएकाे थियाे ।
अस्पतालमा चिकित्सले मृत्यु भइसकेकाे घाेषणा गरेका थिय ।

प्रकाशित मिति : २०८१ चैत २३ गते शनिबार