सविना कु शाही
मुम्बई
अभिनेता सैफ अली खानमाथि चक्कु प्रहार गर्ने व्याक्ति बङ्गलादेशका पहलवान खेलाडी रहेकाे खेलेकाे छ ।
शरिफुल इस्लामलाई मुम्बई प्रहरीले पक्राउ गरि साेधपसछ गर्दा जिल्ला र राष्ट्रिय स्तरकाे कुस्ती खेलेकाे अपराध शाखाले जानकारी दिएकाे छ।
शरीफुल एउटा पवमा काम गर्थे उनलाई चाेरीकाे आराेपमा उनलाई काम बाट निकालीएकाे थियाे ।
अभिनेता खानमाथि हमला भैसके पछि लुगा फेरेर धेरै ठाउमा लुकेकाले उनलाई पक्राउ गर्न समय लागेकाे
मुम्बई प्रहरीले सञ्चार माध्यमलाई बताएका थिय।
चाेरी गर्न आएका शरिफुलकाे आक्रमणमा खानकाे मेरुदण्ड र घाँटीमा समेत गम्भीर चोट
लाग्दा लिलावती अस्पतालमा भर्ना गरि अपरेसन गरिएकाे थियाे ।
कुस्ती खेलाडी भएकै कारणले खानमाथि शरिफुल भारि परेका उनि सेप्टेम्बरमा बङ्गला देश बाट मुम्बई आएका थिय।
प्रकाशित मिति : २०८१ माघ ७ गते सोमबार










प्रतिक्रिया दिनुहोस्