२०८३ वैशाख २६ , शनिबार
ताजा अपडेट:

गुप्तचरकाे आधारमा पाकिस्तानी सैनिकले आठ आतंककारी मारिए



प्रतिमा शाही

पाकिस्तान

पाकिस्तानकाे सुरक्षा बलले आठ आतंककारीहरुलाई मारेकाे पाकिस्तानी संचार माध्यमहरुले जनाएकाे छ ।

उत्तर पश्चिमी खैबर पख्तुनख्वा प्रान्तमा दुई अलग–अलग स्थानमा सैन्य कारबाहीमा आतंककारी मारिएकाे इन्टर–सर्भिसेस पब्लिक रिलेसन (आईएसपीआर) ले मंगलबार जारी गरेको विज्ञप्ति अनुसार सेनाले आइतबार
गुप्त सुचनाकाे आधारमा खुफियामा अपरेसन सञ्चालन गरि आतंककारीहरूलाई मारिएको आईएसपीआरले विज्ञप्ति मार्फत जानकारि दिएकाे छ ।

प्रकाशित मिति : २०८१ माघ १ गते मंगलबार