२०८३ वैशाख २७ , आइतबार
ताजा अपडेट:

सडक डिभिजनका सबसब इन्जिनियर सरकारी सेवमा अयोग्य ठहरिने गरि बर्खास्त



हेटाैंडा
भविष्यमा सरकारी सेवाका निम्ति अयोग्य ठहरिने गरि सडक डिभिजन हेटौँडामा कार्यरत सब इन्जिनियर पवन भट्टराईलाई सेवाबाट बर्खास्त गरिएको छ ।

निजामती सेवा ऐन २०४९ को दफा ६१ (२) (क) को कसुरमा सोही ऐनको दफा ५९ को खण्ड (ख) को देहाय (२) बमोजिम बर्खास्त गरिएको जानकारी दिइएको हाे।
विभागले बुधबार एक सूचना प्रकाशित गर्दै भट्टराईलाई बर्खास्त गरिएकाे जानकारी सार्वजनिक गरेकाे थियोे ।
पवन सडक विभाग अन्तर्गत सडक डिभिजन हेटौँडामा सब इन्जिनियरकाे रुपमा कार्यरत थिय

प्रकाशित मिति : २०८१ पुस २४ गते बुधबार