देपेन्द्र ब. शाही
काठमाण्डौ –
नेपालमा फेरि ठुलाे भूकम्प जाने जाेखिम रहेकाे राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जानकारि दिएकाे छ ।
अहिले नेपालका विभिन्न स्थानहरुमा लगातार भूकम्पका पराकम्पन गैरहेकाे बेला वरिष्ठ भूकम्पविद् डा.लोकविजय अधिकारीका अनुसार कुनै पनि ठूलो भूकम्पपछि पराकम्प आउने सम्भावना हुन्छ भनेका छन ।
आज फेरि ६बजेर ५९ मनेटमा तिब्बतकाे दिङ्गे काउन्टि केन्द्रबिन्दु बनाएर भकम्प गयाे तिब्बतमा ७ म्याग्निच्युट मापन भएकाे थियाे भने नेपालमा ४.१ म्याग्निच्युट मापन गरिएकाे थियाे ।
तिब्बत तिर केन्द्रबिन्दु भएर गएकाे भुकम्पकाे झट्का भातर ,बङ्गला देश र नेपालमा गएकाे थियाे।
आज भूकम्पकाे पराक्प पछि सामाजिक संजाल फेसबुक मार्फत प्रधानमन्त्री केपि शर्मा ओलिले भूकम्पका धक्का आइरहेने भएकाेले सबैलाई सतर्क रहन र सुरक्षित रहन आग्रह गरेका छन ।
प्रकाशित मिति : २०८१ पुस २३ गते मंगलबार










प्रतिक्रिया दिनुहोस्