२०८३ असार २० गते
सुर्खेत —
सुर्खेतको वीरेन्द्रनगरदेखि मेहेलकुनातर्फ जाँदै गरेको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै आएको इभी गाडी एकआपसमा ठोक्किँदा मोटरसाइकल चालक घाइते भएका छन्।
दुर्घटनामा मोटरसाइकल चालकको खुट्टा भाँचिएको प्रहरीले जनाएको छ। स्थानीय र प्रहरीको सहयोगमा घाइते चालकलाई तत्काल उद्धार गरी उपचारका लागि माया नर्सिङ होम पठाइएको जानकारी दिएकाे छ ।
प्रकाशित मिति : २०८३ असार २० गते शनिबार










प्रतिक्रिया दिनुहोस्