२०८३ भदौ १९ , शुक्रबार
ताजा अपडेट:

त्रिवि विश्वविद्यालयले अबदेखि अंग्रेजी र नेपाली दुबै भाषामा प्रश्न साेध्ने



 

त्रिभुवन विश्वविद्यालयले अंग्रेजी र नेपाली दुबै भाषामा प्रश्नपत्र बनाउन थालेकाे छ ।
दुबै भाषामा प्रश्नपत्र बनाउदा बिद्यार्थीलाई बुझ्न सजिलाे हुने भएकाेले यस्ताे निर्णय गरिएकाे हाे ।

विश्वविद्यालयले स्नातक तह प्रथम वर्षकाे परिक्षामा दुबै भाषामा प्रश्नपत्र बनाउन थालेकाे हाे ।

अहिले सञ्चालनमा रहेको स्नातक तह प्रथम वर्षको परीक्षामा दुवै भाषाबाट प्रश्नपत्र बनाएको परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ।

प्रकाशित मिति : २०८१ पुस २२ गते सोमबार