२०८३ साउन १२ , मंगलबार
ताजा अपडेट:

इभी गाडी र मोटरसाइकल ठोक्किँदा माेटरसाइकल चालक घाइते



२०८३ असार २० गते

सुर्खेत —

सुर्खेतको वीरेन्द्रनगरदेखि मेहेलकुनातर्फ जाँदै गरेको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै आएको इभी गाडी एकआपसमा ठोक्किँदा मोटरसाइकल चालक घाइते भएका छन्।

दुर्घटनामा मोटरसाइकल चालकको खुट्टा भाँचिएको प्रहरीले जनाएको छ। स्थानीय र प्रहरीको सहयोगमा घाइते चालकलाई तत्काल उद्धार गरी उपचारका लागि माया नर्सिङ होम पठाइएको जानकारी दिएकाे छ ।

प्रकाशित मिति : २०८३ असार २० गते शनिबार