काठमाडौँ ।
रास्वपाका सभापति रविलामिछानेलाई थुनामा पठाउन उच्च अदालत तुलसीपुरले आदेश गरेकाे छ ।
सहकारि ठगी प्रकरणमा न्यायाधीश रमेश ढकाल र स्वीकृत पराजुलीको संयुक्त इजालसले बुटवल स्थित सुप्रिम सहकारि ठगि र संगठित अपराधकाे मुद्दामा जिल्लाकाे आदेश उल्टाउँदै थुनामा पठाउन आदेश गरेका हुन ।
जिल्ला अदालत बाट लामिछाने १कराेड धराैटिमा रिहा भएका थिय।
बिहिवार देखि सुरुभएकाे बहसमा लामिछानेकाे १ कराेड धराैटी खारेज गर्दै साधारण तारिकमा छाड्नु पर्ने भन्दै फागुन २६ गते उच्च अदालत तुलसीपुर बुटवल इजालसमा निवेदन परेकाे थियाे ।
प्रकाशित मिति : २०८१ चैत २२ गते शुक्रबार










प्रतिक्रिया दिनुहोस्