२०८३ वैशाख २६ , शनिबार
ताजा अपडेट:

१६ बर्षीय किशोरीमाथि जबरजस्ती करणी १९ बर्षीय किशोर पक्राउ



पाल्पा
पाल्पामा १६ वर्षीया किशोरीमाथि जबरजस्ती करणीको अभियोगमा १९ वर्षीय किशोर पक्रउ परेका छन ।
जबरजस्ती करणी गरेको उजुरीको आधामा तानसेन नगरपालिका वडा १० गडसालका आशिष भन्ने रामजी नेपालीलाई प्रहरीले पक्रउ गरेको हो ।
घटना सम्बन्धि थप आवस्यक अनुसन्धान भैरहेको प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित मिति : २०८१ माघ १९ गते शनिबार