दैलेख
भारतकाे राजस्थानमा चाेरि गरि फरार भएका परेक बहादुर शाही दैलेख बाट पक्राउ परेका छन ।
नगत र गरगहना सहित झण्डै डेढ कराेड बराबरकाे धनमाल चाेरि गरि फरार भएका थिय।
अभियुक्त शाहीलाई सुचनाकाे आधारमा प्रहरिले बुधबार साँझ दैलेखकाे सदरमुकामकाे एक हाेटल बाट पक्राउ गरिएकाे थियाे ।
पक्राउ परेक बहादुर शाहीकाे साथ बाट तीन लाख २९ हजार भारु रुपैया र दुईसय ग्राम ७८ चादि एक सय १० ग्राम सुन समेत बरामद गरेकाे छ ।
शाही कालिकोटकाे नरहरिनाथ गाउँपालिका वडा नम्बर ९ स्थायी घर भएका शाहसँग एक जना भारतीय नागरिक पनि संलग्नता रहेकाे खुलेकाे छ । हाल उनी फरार रहेकाे प्रहरिले जनाएकाे छ ।
प्रकाशित मिति : २०८१ माघ १३ गते आइतबार










प्रतिक्रिया दिनुहोस्