काठमाडौं
पुर्व गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेकाे काठमाडौं जिल्ला अदालतमा आज थुनछेक बहस चलिरहेकाे छ ।
लामिछानेकाे पक्षबाट वरिष्ठ अधिवक्ता सुशील पन्त र रमणा श्रेष्ठले बहस गरि रहेका छन ।
लामिछाने बिरुद्ध स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारीकाे रकम अपचलन गरेकाे कसुरमा जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता भएकाे थियाे ।
प्रकाशित मिति : २०८१ माघ २ गते बुधबार










प्रतिक्रिया दिनुहोस्