त्रिभुवन विश्वविद्यालयले अंग्रेजी र नेपाली दुबै भाषामा प्रश्नपत्र बनाउन थालेकाे छ ।
दुबै भाषामा प्रश्नपत्र बनाउदा बिद्यार्थीलाई बुझ्न सजिलाे हुने भएकाेले यस्ताे निर्णय गरिएकाे हाे ।
विश्वविद्यालयले स्नातक तह प्रथम वर्षकाे परिक्षामा दुबै भाषामा प्रश्नपत्र बनाउन थालेकाे हाे ।
अहिले सञ्चालनमा रहेको स्नातक तह प्रथम वर्षको परीक्षामा दुवै भाषाबाट प्रश्नपत्र बनाएको परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ।
प्रकाशित मिति : २०८१ पुस २२ गते सोमबार









प्रतिक्रिया दिनुहोस्