११ चैत / काठमाडौ
समाजवादी यातायात मजदुर संघ ले ६ बुदे माग सहितको प्रेसविज्ञप्ति जारी गरेको छ।
नेपाल कम्युनिस्ट पार्टीको जनबर्गिय संगठन समाजवादी ट्रेड युनियन महासंघ को पेशागत घटक ले यातायातमा भयको बिथिति र बिसंगति का बिरुद्ध निरन्तर सम्बन्धित निकाय संग संघर्ष गर्दै आयको कुरा उक्त संगठन का महासचिव असिमकिरण सी ले बतायका हुन।
आइतबार समाजवादी यातायात मजदुर संघका केन्द्रीय अध्यक्ष लालबहादुर सी द्वारा हस्ताक्षरित जारी विज्ञप्ति मा सरकारले तोकेको २० वर्षे सार्वजनिक सवारी साधनको निति खारेज गरी नेपाली व्यवसायी, श्रमिकको सुरक्षा र लगानीको ग्यारेन्टी गर्नु प्रने गैरकानुनी एप्स राखेर सार्वजनिक भाडा तोक्ने इन्ड्राइभ, पठाओ कम्पनीलाई कारवाही तथा यातायात व्यवसाय मजदुरमाथि ट्राफिक प्रहरीद्धारा तोक्ने गरियको महङ्गो जरिवाना लाई नियमन गर्नु प्रने र ,इ.भी. ट्याक्सी खरिदमा भएको भ्रष्टाचारको छानविन सहित ,इ.भी. ट्याक्सी, माइक्रो कारमा भएको प्राविधिक समस्या हरुमा सरकारले क्षतिपूर्ति को ज्ञारेन्टी गर्नुप्रने लगायतका माग सरकार तथा सरोकारवाला सम्बन्धित निकायलाई पूरा गर्न दबाब दियको छ।भने प्रेस विज्ञप्ति को पुर्ण पाठ यसप्रकार रहेको छ।










प्रतिक्रिया दिनुहोस्