२०८३ वैशाख २४ , बिहीबार
ताजा अपडेट:

तनहुँमा मोटरसाइकल दुर्घटना, दुई जनाको मृत्यु



सविना शाही
माघ ८
तनहुँ
तनहुँकाे बेलभन्ज्याङमा माेटरसाईकल दुर्घटना हुदा दुई जनाकाे मृत्यु भएकाे छ ।

पृथ्वीराजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ बेलभन्ज्याङमा ०३–००१प०३१० नम्बरको मोटरसाइकल बिहान अनियन्त्रित हुदा घटनास्थलमै दुई जनाको मृत्यु भएको हो ।

मृर्ककाे पहिचान खुल्न बाँकी रहेकाे जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक अशाेक थापाले दर्शननेपाललाई जानकारि दीएका छन ।
उनका अनुसार बाक्लाे हुस्सु लागेकाे कारणले माेटसाइकल अनियन्त्रित भै दुर्घटना भएकाे हुन सक्ने अनुमान थापाकाे रहेकाे छ ।

प्रकाशित मिति : २०८१ माघ ८ गते मंगलबार