२०८३ भदौ २० , शनिबार
ताजा अपडेट:

लामिछाने पक्राउ मुद्दाकाे आदेश आज आउने सम्भावना धेरै , के लामिछाने थुना मुक्त हुन्छ त?



कास्की

देपेन्द्र बहादुर शाही

आज सरकारी वकिलकाे जवाफि बहस सकिए पछि दुवै पक्षको बहस सकिने भए पछि पुर्पक्षकाे लागि थुनामा राख्ने या धरैटिमा थुना मुक्त गर्ने आदेश आजै आउन सक्ने सम्भावना देखिएकाे छ ।

आज सरकारी वकिलले जवाफी बहस गरे पछि आज नै आदेश आउने सम्भावना रहेको स्रेस्तेदार राजन खनालले बताएका छन ।

कास्की जिल्ला अदालतका न्यायाधीश नीतिज राईको इजलासमा प्रतिवादी जाहेरवाला तर्फका वकिलहरुकाे जवाफि बयान हिजाे साँझ सकिएकाे हाे ।

लामिछाने सहित छविलाल जाेशी ,लिला पछाई लगाएतका व्याक्तिहरु माथि सूर्यदर्शन सहकारी ठगीकाे आराेपमा पक्राउ परेका थिय।

प्रकाशित मिति : २०८१ पुस २५ गते बिहीबार