२०८३ वैशाख २७ , आइतबार
ताजा अपडेट:

लामिछाने छुट्ने अवस्थामा छैन्न कास्की प्रहरीले काठमाडौं प्रहरीको जिम्मा लगाउन सक्ने सम्भावना



देपेन्द्र ब शाही
काठमाडौं
कास्की जिल्ला अदालतले सूर्यदर्शन सहकारी ठगी प्रकरणमा मुछिएका रास्वपाका सभापति रवि लामिछानेलाई ६५ लाख धरौटीमा छाड्न अदालतले आदेश दिएता पनि लामिछाने छुट्ने अवस्थामा छैन्न ६५ लाख धराैटीमा थुना मुक्त हुनेबित्तिकै कास्की प्रहरीले काठमाडौं प्रहरीको जिम्मा लगाउने छ ।

लामिछाने विरुद्ध काठमाडौं जिल्ला अदालतमा स्वर्णलक्ष्मी सहकारीको अपचलन मुद्दामा पेश गर्नका लागि उनलाई प्रहरीले काठमाडौं ल्याउने सम्भावना रहेकाे छ ।

प्रकाशित मिति : २०८१ पुस २५ गते बिहीबार