नवलपरासी
देपेन्द्र ब शाही
पूर्व-पश्चिम राजमार्गअन्तर्गत पूर्वी नवलपरासीको विनय त्रिवेणी गाउँपालिका दुम्कीबासमा पुल भाँचिदा पुर्व पश्चिम राजमार्ग ठप्प भएको छ ।
पुल भाचिदा एउटा गाडी समेत पुलमा फसेकाे इलाका प्रहरी कार्यालय बर्दघाटका डीएसपी दीपेन्द्र बानियाले जानकारी दिए ।
प्रकाशित मिति : २०८१ पुस २६ गते शुक्रबार










प्रतिक्रिया दिनुहोस्