२०८३ वैशाख २६ , शनिबार
ताजा अपडेट:

क्रिकेटर शेख दाजुभाइले कसे लगनगाँठाे



 

काठमाडौं
नेपाली राष्ट्रिय क्रिकेटर आरिफ शेख र आशिफ शेख विवाह बन्धनमा बाँधिएका छन ।

२७ बर्षिय आरिफले बिहिबार स्थानीय सवाना खातुन र २३ बर्षिय आसिफले आरजु अन्सारिसँग लगनगाँठाे कसेका हुन ।

प्रकाशित मिति : २०८१ पुस २२ गते सोमबार