मिति: २५ चैत्र २०८१, मंगलवार | इमेल: info@darsannepal.com | फोन: +977 986-6770005
धनगढीमा ग्यास सिलिन्डर पड्किदा ३ जना घाइते भएका छन्। – Darsan Nepal
ताजा समाचारसुदूरपश्चिम प्रदेश

धनगढीमा ग्यास सिलिन्डर पड्किदा ३ जना घाइते भएका छन्।

कैलाली

धनगढीमा ग्यास सिलिन्डर पड्किदा ३ जना घाइते भएका छन्।

धनगढी उपमहानगरपालिका–६ मटियारीमा ३६ वर्षीया मिना खड्काको घरमा सिलिन्डर जोड्ने क्रममा ग्यास एक्कासी पड्किदा ३ जना घाइते भएका हुन्। सिलिन्डर पड्किदा खड्कासहित ग्यास बिक्रेता ४० वर्षीय गोविन्द जोशी र खड्काकी २० वर्षीया छोरी चन्द्रा घाइते भएका जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। उनीहरुको निसर्ग अस्पतालमा उपचार भइरहेको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button