२०८३ वैशाख २४ , बिहीबार
ताजा अपडेट:

नाै महिना देखि तलब नपाउदा नगरकार्यालमा ताला भित्रै थुनिय प्रशासकीय अधिकृत



 

कालिकोट
प्रतिमा शाही

कालीकोटको खाँडाचक्र नगरपालिकाका कर्मचारीले ९ महिना नाै महिना देखि तलब नपाएको भन्दै नगरकार्यालयमा तालाबन्दी गरेका छन्।

नगरपालिका र वडा कार्यालयमा कार्यरत सामाजिक परिचालक ,पशु प्राविधिक ,कार्यालय सहाय करार कर्मचारीहरुले नगर कार्यलयमा तालाबन्दी गर्दै आन्दोलनमा उत्रिएका हुन ।

प्रमुख प्रशासकीय अधिकृत देव किरण बुढा लगाएत केही कर्मचारिहरु भित्रै थुनिएकाे र सर्वसाधारणकाे कामकाज समेत ठप्प भएकाे सेवाग्राहीहरुले गुनासाे गरेका छन ।
लामाे समय देखि तलब नदिए पछि घर चलाउन समेत गाह्रो भएकाे रहर नभई बाध्यताले ताला बन्दी गरिएकाे कर्मचारीहरुले बताएका छन ।

प्रकाशित मिति : २०८२ वैशाख १० गते बुधबार