सामाजिक सञ्जाल विधेयक विरुद्ध माइतिघर मण्डलामा विराेध प्रदर्शन
सरकारले नागरिककाे मुख थुन्दैछ जस्ता नारालगाउनुकाे साथै प्लेकार्ड बाेकेर माईतिघर मण्डलामा विराेध प्रदर्शन गरेका छन ।

देपेन्द्र ब शाही
सामाजिक सञ्जाल विधेयक प्रति अनलाइन टिभि पत्रकार संघले वराेध जनाएकाे छ ।
अनलाझटिभि पत्रकार संघका अध्यक्ष जीवन भण्डारिले यस्ताे विधेयक त्कालखारेज गर्नु पर्नेबताएका छन।
यस्ताे खाले कानुन लागू भएकाे खण्डमा कसैले पनि सरकारकाे आलाेचना गर्न नपाउने र सरकार विरुद्ध पाेस्टहरु गर्न नमिल्ने मात्रै हैन लाईक कमेन्ट र सेयर गरे पनि पाँच बर्षलजेल र पाँचलाख जरिवा वा दुबै हुन सक्ने भएकाेले याे कानुन जन विपरित भएकाे बताएका छन ।
तेस्तै वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले याे सामाजिक सञ्जाल विधेयक बच्चाहरुकाे खेल भएकाेले याे अधिनायकवादीलविधेक भएकाेले बच्चाहरुले खेले जस्ताे नगर्न राजनिक नेता भैसके पछि नेताहरुकाे जस्ताे काम गर्न चेतावनि दिएका छन ।
सत्तामा आए पछि जनताकाअधिकार खाेस्न खाेज्ने नागरिक स्वतन्त्रताकाे अधिकारलाई याे विधेयकले खाेस्न खाेजेकाे बताए यस्तो बच्चाहरु खेलेकाे जस्ताे खेज सफल नहुने त्रिपाठीले ठाेकुवा गरेका छन ।
अनलाइन पत्रकार संघले लाेकतन्त्र ह्याक हुँदै छ , सरकारले नागरिककाे मुख थुन्दैछ जस्ता नारालगाउनुकाे साथै प्लेकार्ड बाेकेर माईतिघर मण्डलामा विराेध प्रदर्शन गरेका छन ।