ताजा समाचारदेशसुदूरपश्चिम प्रदेश
डाेटीमा खैराे हेराेइन सहित तीन जना पक्राउ

डाेटी
४२० ग्राम खैराे हेराेइन सहित तिनजना पक्राउ परेका छन ।
दिपायलकाे सिलगढी नगरपालिका -४ पिपल्ला बजारमा चेकजाँचकाे क्रममा ३० बर्षिय कमल अग्रवाल ,१९बर्षिय अर्जुन बाेहाेरा , २२बर्षिय दिनेश राेकाया पक्राउ परेका हुन उनिहरुलाई ४२० ग्राम खैराे हेराेइन सहित जिल्ला प्रहकार्यालय डाेटी बाट खटिएकाे प्रहरीले नियन्त्रणमा लिएकाे जिल्ला प्रहरी कार्यालय डाेटीले जनाएकाे छ ।