२०८३ असार १९ , शुक्रबार
ताजा अपडेट:

बझाङमा घर पाेत्ने माटाे खन्ने क्रममा माथि बाट आएकाे ढुंगा लाग्दा २४ बर्षिय किशोरीकाे घटना



 

प्रतिमा शाही
बझाङ

बझाङमा ढुंगा लागेर २४ वर्षीया किशोरीको निधन भएको छ।
ढुंगा लागेर बझाङमा २४ वर्षीय किशोरीको मृत्यु भएकाे छ ।
थलारा गाउँपालिका ३ कि राधिका थलारा जाेशी उपाध्यायकाे घर पाेत्ने माटाे खन्ने क्रममा माथि बाट खसेकाे ढुंगा लाग्दा घटनाका स्थलमै मृत्यु भएकाे थियाे ।

मृर्तक उपाध्यायकि ४० दिनकि छाेरि र अढाई वर्षका छाेरा
रहेका छन भने उनका श्रीमान कुलराज उपाध्याय बाजुरा जिल्लाकाे गौमुल गाउँपालिकामा प्रशासन शाखा प्रमुखका रूपमा कार्यरत रहेका छन ।

प्रकाशित मिति : २०८१ माघ १ गते मंगलबार