२०८३ असार १९ , शुक्रबार
ताजा अपडेट:

चितवनमा बस दुर्घटना २२ जना घाइते



चितवन
नेपालगन्जबाट काठमाडौं तर्फ जाँदै गरेकाे बस चितवनमा
दुर्घटना भएकाे छ ।
लु प्र०३-०००१ख००७७नम्बरको बास मुग्लिङ सडकखण्डकाे सेतिदाेभान पुलबाट अनियन्त्रित भएर दुर्घटना भएकाे थियाे ।
चालक सहित २८जना सवार रहेका थिए जसमा २२ जना घाइते भएकाे इलाका प्रहरी कार्यालय मुग्लिङका निरीक्षक निरला भण्डारीले जानकारि दिएका छन ।

प्रकाशित मिति : २०८१ माघ २७ गते आइतबार