२०८३ असार १९ , शुक्रबार
ताजा अपडेट:

भिरबाट लडेर एक वृद्धकाे मृत्यु



बैतडी

भिरबाट लडेर बैतडीमा एक जनाकाे मृत्यु भएकाे छ ।

घर नजिकै रहेकाे जंगलमा बाख्रा चराउन जाने क्रममा ७२ बर्षिय हरिदत्त जाेशीकाे मृत्यु भएकाे हाे ।

जाेशी भिरबाट ७००मिटर तल खस्दा सिकिस्त घाइते भएका थिय ।
घाइते भएका जाेशीलाई उपचारकाे निम्ति जिल्ला अस्पताल बैतडी लगिएकाे थियाे । अस्पतालमा चिकित्सकले चेकजाँच गर्दा मृत्युु भएकाेगरेका थिय ।

प्रकाशित मिति : २०८१ माघ २४ गते बिहीबार