२०८३ असार १९ , शुक्रबार
ताजा अपडेट:

नेपाल प्रहरीका नक्कली डिएसपी शाह धनुषाबाट पक्राउ



माघ १९
धनुषा
धनुषा बाट प्रहरि नायब उपरीक्षक पक्राउ परेका छन ।

डिएसपी हु भन्दै ठगी गरेकाे आराेपमा सिराहाकाे लहान नगरपालिका -२ का २० वर्षीय धनीलाल शाहलाई पक्राउ गरिएकाे इलाका प्रहरी कार्यालय ढल्केवरका प्रहरी निरिक्षक जटाशङ्कर यालवले जानकारि दिएका छन ।

उनी विरुद्ध पचास हजार ठगिको जाहेरीकाे परे पछि जाहेरिकाे आधारमा उनला पक्राउ गरिएकाे थियाे ।

गणेशमान चारनाथ नगरपालिका–४ बस्ने रमेश श्रेष्ठसँग आफू नेपाल प्रहरीको डीएसपी हुँ भन्दै सर्वसाधारण व्याक्तिहरुलाई ठगि गर्नुकाे साथै धम्कि दिदै आएकाे श्रेष्ठ  बताएका छन ।

पक्राउ परेका (नक्कली डिएसपी ) साहलाई जिल्ला अदालतमा ठगी कसुर मुद्दामा म्याद थप गराई थप अनुसन्धान थालिएको उनले जानकारी दिए ।

प्रकाशित मिति : २०८१ माघ १९ गते शनिबार