२०८३ वैशाख २५ , शुक्रबार
ताजा अपडेट:

काँग्रेस सभापति सडक पेटिमा मृत्यु भेटीय



देपेन्द्र ब शाही
कञ्चनपुर
कञ्चनपुरको भीमदत्त नगरपालिकाका कांग्रेस सभापति अच्युत कलौनी मृत फेला परेका छन् ।
आज बिहान सडक किनारामा उनकाे शव घाेप्टाे परेकाे अवस्था भेटिए थियाे ।
मामा भान्जा चाेक नजिकै उनकाे शव भेटीएकाे जिल्ला प्रहरी कार्यालले बताएकाे छ ।सभापति कलाैनीकाे घर पनि साेहि क्षेत्रमा पर्दछ ।
उनकाे मृत्युकाे कारण खुल्न सकेकाे छैन थप अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालयले जनाएकाे छ ।

प्रकाशित मिति : २०८१ माघ १९ गते शनिबार