२०८३ वैशाख २६ , शनिबार
ताजा अपडेट:

अभिनेत्री तथा सामाजिक अभियान्ता आशिका तामाङ पक्राउ



प्रतिमा शाही
काठमाडौं

सामाजिक अभियान्ता आशिका तामाङ पक्रउ परेकि छन ।
गाैशाला बाट खटिएको प्रहरिले बुधबार दिउसाे स्वयम्भू बाट पक्राउ परेकि हुन।

उनलाई अभद्र व्यवहार सम्बन्धि मुद्दामा प्रहरिले नियन्त्रणमा लिई थप अनुसन्धान भै रहेकाे गाैशाल प्रहरीले जनाएकाे छ ।

नेपालम पछिल्लो समय बेथिति भ्रष्ट ,महंगी बढेकाे भन्दै व्याक्तिगत तथा सार्वजनिक स्थानहरुमा गएर प्रश्न गर्ने र सुधार गर्न माग राख्दै आएकि थिइन ।

प्रकाशित मिति : २०८१ माघ २ गते बुधबार