२०८३ असार १९ , शुक्रबार
ताजा अपडेट:

पश्चिम राजमार्ग अवरुद्ध यात्रुलाई सास्ती



पश्चिम नवलपरासी

पश्चिम राजमार्ग अन्तर्गतकाे बुटवल,नारायणगढ सडक खण्ड चिप्लाे भए पछि अवरुद्ध भएकाे छ ।

बर्दघाट दाउन्ने स्थित खुर्सानी खाेला सम्मकाे सडक खण्ड चिप्लाे भएपछि अवरुद्ध भएकाे जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी रेशम बाेहराले जानकारि दिएका छन ।

बिहान देखि बाटाे दुवै तर्फ अवरुद्ध भएकाे र बाटाे खुलाउन प्रयास भैरहेकाे बाेहराले जानकारि दिएका छन ।
बाक्लाे हुस्सु र बाटाे चिप्लाे भए पछि जाम लाग्नुकाे साथै यात्रुहरुले सास्ती खेप्नु परेकाे छ ।

प्रकाशित मिति : २०८१ पुस २४ गते बुधबार