अर्थतन्त्रप्राविधिक समाचारवाग्मती प्रदेशविजनेश
जनता लुट्ने एनसेलकाे याेजना बिफल

जनता लुट्ने एनसेलकाे याेजना बिफल
काठमाडौं
माेबायल सेवा प्रदायक कम्पनी एनसेलले रिचार्ज भ्यालिडिटि अन्त घटाएकाे छ ।
एनसेलकाे सिम भाच्ने र कम्पनी बिरुद्ध सामाजिक सञ्जालमा चर्को आलोचना भए पछि रातारात आफ्नाे निणर्य सच्याएको छ ।
कम्पनीले आफ्नो वेबसाइट तथा मोबाइल एपमा रिचार्ज कार्डको भ्यालिडिटी बढाएर करिब नेपाल टेलिकम सरह कायम गरेको हो ।
लामो समयसम्म सिम एक्टिभ रहने हुँदा सित्तैमा इनकमिङ कल मात्र लिने तथा कम्पनीको आम्दानीमा योगदान नदिने ग्राहकलाई निरुत्साहित पार्न एनसेलले भ्यालिडिटी अवधि घटाएको थियो । तर अहिले आएर कम्पनीले सो नीति परिमार्जन गरेको हो ।