ताजा समाचारसुदूरपश्चिम प्रदेश
१३ बर्षिय बालिकालाई करणी गरेकाे आराेपमा २४ बर्षिय युवक पक्राउ

देपेन्द्र ब शाही
कैलाली
१३ वर्षिय बालिकालाई करणीको गरेकाे आराेपमा २४ वर्षीय एक युवक पक्राउ परेका छन ।
धनगढी उपमहानगरपालिका -२ कृष्णनगरका शिवम शाहलाई आईतवार राति प्रहरीले पक्राउ गरेकाे प्रहरीले जानकारि दिएकाे छ ।
बालिकालाई जबर्जस्ती करणी गरेकाे उजुरिका आधारमा अस्थायी प्रहरी पाेष्ट विशालनगर बाट खटीएकाे प्रहरिले पक्राउ गरि थप अनुसन्धान भइरहेकाे जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएकाे छ ।