स्थानीय
दुर्गा प्रसाईं फरार रवीन्द्र मिश्र सहित स्वागत नेपाल, सन्ताेष तामाङ ,धवल शसमशेर पक्राउ

काठमाडौं
देपेन्द्र ब शाही
काठमाडौंकाे तिनकुनेमा भएकाे प्रदर्शनलाई भड्काएर ताेडफाेड र आगजनी जस्ता क्रियाकलापमा संलग्न रहेकाे आराेपमा पाँच जनालाई प्रहरीले पक्राउ गरेकाेछ ।
काठमाडौंको तीनकुनेमा भएको राजावादीको प्रदर्शन उग्र रूप लिएको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले पाँच जनालाई पक्राउ गरिएकाे प्रहरी प्रवक्ता डिआइजी दिनेश आचार्यले जानकारी दिए।
पक्राउ पर्नेमा रवीन्द्र मिश्र, स्वागत नेपाल, सन्ताेष तामाङ ,धवल शसमशेर रअर्का एक जना नाम नखुलेका लिम्बू थरका रहेका छन ।
प्रदर्शनकाे कमाण्ड गर्ने दुर्गा प्रसाई भने फरार रहेकाेले उनकाे खाेजि कार्य भैरहेका आचार्यले बताएका छन ।