मिति: २८ चैत्र २०८१, शुक्रबार | इमेल: info@darsannepal.com | फोन: +977 986-6770005
गुप्तचरकाे आधारमा पाकिस्तानी सैनिकले आठ आतंककारी मारिए – Darsan Nepal
अन्तर्राष्ट्रियताजा समाचार

गुप्तचरकाे आधारमा पाकिस्तानी सैनिकले आठ आतंककारी मारिए

प्रतिमा शाही

पाकिस्तान

पाकिस्तानकाे सुरक्षा बलले आठ आतंककारीहरुलाई मारेकाे पाकिस्तानी संचार माध्यमहरुले जनाएकाे छ ।

उत्तर पश्चिमी खैबर पख्तुनख्वा प्रान्तमा दुई अलग–अलग स्थानमा सैन्य कारबाहीमा आतंककारी मारिएकाे इन्टर–सर्भिसेस पब्लिक रिलेसन (आईएसपीआर) ले मंगलबार जारी गरेको विज्ञप्ति अनुसार सेनाले आइतबार
गुप्त सुचनाकाे आधारमा खुफियामा अपरेसन सञ्चालन गरि आतंककारीहरूलाई मारिएको आईएसपीआरले विज्ञप्ति मार्फत जानकारि दिएकाे छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button