मिति: ४ बैशाख २०८२, बिहीबार | इमेल: info@darsannepal.com | फोन: +977 986-6770005
विदेश बाट पैसा पठाउथे अहिले चिन्दिन भन्दा युवकले युवतिमाथि गरे चक्कु प्रहार – Darsan Nepal
ताजा समाचारदेशवाग्मती प्रदेश

विदेश बाट पैसा पठाउथे अहिले चिन्दिन भन्दा युवकले युवतिमाथि गरे चक्कु प्रहार

चाक्कु प्रहार बाट दाङ घर भै हाल थानकाेट बस्ने २७ बर्षिय सरु मगर घाइते भएकि छन

विदेश बाट पैसा पठाउथे अहिले चिन्दिन भन्दा युवकले युवतिमाथि गरे चक्कु प्रहार

सविना कु शाही

काठमाडौं

काठमाडौंकाे चन्द्रगिरि नगरपालिका ३मा एक युवतिमाथि चक्कु प्रहार भएकाे छ ।

चाक्कु प्रहार बाट दाङ घर भै हाल थानकाेट बस्ने २७ बर्षिय सरु मगर घाइते भएकि छन । घाइते भएकि मगरलाई सतुङ्गलकाे मेड प्वाइन्ट अस्पतालमा भर्ना गरिएकाे थियाे ।

उक्त अस्पतालमा उपचार सम्भाव नभए पछि मेड प्वाइन्ट अस्पतालले ट्रमा सेन्टरमा रिफर गरेकाे थियाे ।
मगर माथि चक्कु प्रहार गर्न राेल्पा जिल्ला गंगादेवी गाउँपालिका घर भएका चन्द्र बहादुर युवक पक्राउ परेका छन । उनले प्रहरीलाई दिए बयान अनुसार पाँच बर्ष साउदमा काम गरेर नेपाल फर्केका थिय ।
साउदी बाट पैषा पठाउने गरेकाे चन्द्र बहादुरले प्रहरी समक्ष बयान गरेका छन ।
उनिहरुकाे पहिले देखिनै चिनजान भएकाे र साउदि बाट फर्केर नेपाल पुगि सम्पर्क गर्दा चिन्दिन भने पछि आवेगमा आएर चक्कु प्रहार गरेकाे बताएका छन ।

उनी बिरुद्ध ज्यान मार्ने उद्योग मुद्दामा अदालत बाट म्याद लिएर अनु सन्धान भैरहेकाे जिल्ला प्रहरी काठमाडौंका एसपी नवराज अधिकारिले दर्शन नेपाललाई बताएका छन ।
युवतिकाे घाँटीकाे पछाडि र अनुहारमा चाेट लागेकाे छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button