मिति: ४ बैशाख २०८२, बिहीबार | इमेल: info@darsannepal.com | फोन: +977 986-6770005
बझाङमा घर पाेत्ने माटाे खन्ने क्रममा माथि बाट आएकाे ढुंगा लाग्दा २४ बर्षिय किशोरीकाे घटना – Darsan Nepal
ताजा समाचारदेशसुदूरपश्चिम प्रदेश

बझाङमा घर पाेत्ने माटाे खन्ने क्रममा माथि बाट आएकाे ढुंगा लाग्दा २४ बर्षिय किशोरीकाे घटना

मृर्तक उपाध्यायकि ४० दिनकि छाेरि र अढाई वर्षका छाेरा

 

प्रतिमा शाही
बझाङ

बझाङमा ढुंगा लागेर २४ वर्षीया किशोरीको निधन भएको छ।
ढुंगा लागेर बझाङमा २४ वर्षीय किशोरीको मृत्यु भएकाे छ ।
थलारा गाउँपालिका ३ कि राधिका थलारा जाेशी उपाध्यायकाे घर पाेत्ने माटाे खन्ने क्रममा माथि बाट खसेकाे ढुंगा लाग्दा घटनाका स्थलमै मृत्यु भएकाे थियाे ।

मृर्तक उपाध्यायकि ४० दिनकि छाेरि र अढाई वर्षका छाेरा
रहेका छन भने उनका श्रीमान कुलराज उपाध्याय बाजुरा जिल्लाकाे गौमुल गाउँपालिकामा प्रशासन शाखा प्रमुखका रूपमा कार्यरत रहेका छन ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button