कर्णाली प्रदेशजिवनशैलीताजा समाचार
हेलिकप्टरमार्फत सुत्केरी महिलाको उद्धार

कालिकोट
सविना
जिल्लाकाे रास्काेट नगरपालिका -६ कि विस्ना सार्कीलाई हेलिकप्टर मार्फत उद्धार गरि प्रदेश अस्पताल सुर्खेत पठाएको छ ।
सुत्केरी ब्याथा लाग्दा उनलाई रास्काेटमै रहेकाे रास्काेट सामुदायिक अस्पताल गैतु ल्याइएको थियाे ।
तर उपचार गर्दा पनि उनी सुत्केरी हुन नसके पछि
नगर प्रमुख धर्मराज शाहीकाे “पाेषण”काे विशेष पहलमा थप उपचारको निम्ति हेलिकप्टर मार्फत सुर्खेत पठाइएको थियाे ।