स्वास्थ्य बिज्ञान ‘’प्रतिष्ठानको स्याटेलाइट अस्पताल राकम कर्णालीमा बन्ने
सुर्खेत
दैलेख जिल्ला को आठबिस नगर पालिकामा मा कर्णाली स्वास्थ्य बिज्ञान प्रतिष्ठान मातहत हस्पिटल संचालन गर्ने सरकार ले निर्णय गरेको छ । नेपाल सरकारको हिजो साझ बसेको मन्त्रिपरिषदले राकम कर्णाली दैलेखमा बनेको आधारभूत अस्पताललाइ कर्णाली स्वास्थ्य बिज्ञान प्रतिष्ठान मातहत संचालन गर्ने एतिहासिक निर्णय गरेको हो ।यसक्रममा आठबिस नगरपालिकाको कार्यपालिका ,कर्णाली प्रदेश सरकार मन्त्रिपरिषद , स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, अर्थ मन्त्रालय , सामान्य प्रशासन मन्त्रालय ,मुख्य सचिवको कार्यालय हुदै नेपाल सरकारको मन्त्रिपरिषदसम्म यो धेरै लामो ,जटील र महत्वपूर्ण निर्णय प्रक्रिया हो ।
यस उपलब्धिको मुख्य जग आठ्बिश नगरपालिका दैलेखका मेयर तर्क बहादुर बढुवाल ,उपमेयर कल्पना थापा स्वास्थ्य संयोजक देवराज तिमिल्सिना र सिंगो टिम हस्पिटल बनाउनु पर्ने भन्दै संघ र प्रदेशमा खटिएका थिय ।
करिव ९ लाखजनसंख्याओगटने कर्णालीको केन्द्रबिन्दु दैलेखको राकममा हाल प्रतिष्ठानले उक्तअस्पतालअपग्रेडगरि ५० शैया(सम्भवभएसम्म ) संचालनगर्नेछ ,जसलेगर्दाप्रतिष्ठानकोभविष्यमाठुलोसकारात्मकअसरपर्ने र त्यो क्षेत्रका बासिन्दाको लागि स्वास्थ्य सेवाको सहज र प्रभावकारी पहुच पुग्ने देखिन्छ ।