मिति: ३ बैशाख २०८२, बुधबार | इमेल: info@darsannepal.com | फोन: +977 986-6770005
चितुवाकाे छाला सहित एक जना पक्राउ – Darsan Nepal
ताजा समाचारदेशफिचरसुदूरपश्चिम प्रदेश

चितुवाकाे छाला सहित एक जना पक्राउ

देपेन्द्र ब शाही
कैलाली
कैलालीको धनगढी उपमहानगर पालिका वडा नं-४ बाट
चितुवाकाे छाला सहित एक जना व्याक्तिलाई प्रहरीले नियन्त्रणमा लिएकाे छ ।

विशेष सुचनाकाे आधारमा सुदुर पश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीकाे अपराध अनुसन्धान समुहबाट बासुदेब अवस्थीकाे कमाण्डमा खटिएकाे प्रहरी टाेलिले
डोटी बोगटान गाउँपालिका वडा नं. ०३ मेल्टा बस्ने बर्ष २६ का साउँदलाई फेलापारी खानतलासी गर्ने क्रममा झाेलामा लुकाएको राखेकाे अवस्थामा टाउकाे लेखी पुच्छर ८फिट २ इन्च लम्बाइ र २फिट २ इन्च चाैडाई भएकाे चितुवाकाे छाला लुकाई राखेकाे अवस्थामा प्रहरीले बरामद गरेकाे थियाे।

छाला सहित पक्राउ परेका साउदलाई थप अनुसन्धानकाे लागि डिभिजन वन कार्यालय कैलाली पठाइएको
कैलाली प्रहरी कार्यायले जनाएकाे छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button