मिति: २८ चैत्र २०८१, शुक्रबार | इमेल: info@darsannepal.com | फोन: +977 986-6770005
बङ्गलादेशका राष्ट्रिय कुस्ती खेलाडीले गरेका थिय सैफअली खानमाथि चक्कु प्रहार – Darsan Nepal
अन्तर्राष्ट्रियताजा समाचार

बङ्गलादेशका राष्ट्रिय कुस्ती खेलाडीले गरेका थिय सैफअली खानमाथि चक्कु प्रहार

बङ्गलादेशका राष्ट्रिय कुस्ती खेलाडीले चारी गर्न खानकाे घर पुगेका थिय

सविना कु शाही
मुम्बई
अभिनेता सैफ अली खानमाथि चक्कु प्रहार गर्ने व्याक्ति बङ्गलादेशका पहलवान खेलाडी रहेकाे खेलेकाे छ ।

शरिफुल इस्लामलाई मुम्बई प्रहरीले पक्राउ गरि साेधपसछ गर्दा जिल्ला र राष्ट्रिय स्तरकाे कुस्ती खेलेकाे अपराध शाखाले जानकारी दिएकाे छ।

शरीफुल एउटा पवमा काम गर्थे उनलाई चाेरीकाे आराेपमा उनलाई काम बाट निकालीएकाे थियाे ।
अभिनेता खानमाथि हमला भैसके पछि लुगा फेरेर धेरै ठाउमा लुकेकाले उनलाई पक्राउ गर्न समय लागेकाे
मुम्बई प्रहरीले सञ्चार माध्यमलाई बताएका थिय।

चाेरी गर्न आएका शरिफुलकाे आक्रमणमा खानकाे मेरुदण्ड र घाँटीमा समेत गम्भीर चोट
लाग्दा लिलावती अस्पतालमा भर्ना गरि अपरेसन गरिएकाे थियाे ।

कुस्ती खेलाडी भएकै कारणले खानमाथि शरिफुल भारि परेका उनि सेप्टेम्बरमा बङ्गला देश बाट मुम्बई आएका थिय।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button