मिति: २८ चैत्र २०८१, शुक्रबार | इमेल: info@darsannepal.com | फोन: +977 986-6770005
चर्चित भारतिय अभिनेता सैफ अली खानमाथि छुरा प्रहार – Darsan Nepal
अन्तर्राष्ट्रियताजा समाचारप्रवास

चर्चित भारतिय अभिनेता सैफ अली खानमाथि छुरा प्रहार

मुम्बई
प्रतिमा शाही
भारतिय चर्चित अभिनेता सैफ अली खानमाथि छुरा प्रहार भएकाे छ ।

खानकाे बान्द्रा स्थित घरमै घुसेर एक जना व्याक्तिले उनिमाथि धारिलो हतियार प्रहार गरि घाइते बनाएकाे भारतिय सञ्चार माध्यामहरुले जनाएका छन ।

मुमप्रहरिका अनुसार एक अज्ञात व्यक्तिले राति खानकाे घरमै घुसेर आक्रमण गर्दा उनकाे घाँटि र ढाडमा चाेट लाेगे लाग्दा गम्भीर घाइते भएका खानलाई उनलाई लीलावती अस्पतालमा भर्ना गरिएको प्रहरीले जनाएकाे छ ।
खानकाे घरमा राति २:45 बजे चाेरी भएकाे परिवारले थाहा थाहा पाएपछि चाेरलाई समाउन खाेज्दा चाेरले खानमाथि धारिलो हतियार प्रहार गर्दा खान गम्भीर घाइते भएका थिय ।

Related Articles

Leave a Reply to 🔖 + 0.7548507 BTC.GET - https://telegra.ph/Binance-Support-02-18?hs=b430c43ec538d5e2af60a2e793177775& 🔖 Cancel reply

Your email address will not be published. Required fields are marked *

Back to top button