ताजा समाचारमुख्य समाचार
काठमाडौंमा ४.१ म्याग्निच्युड भूकम्पको धक्का

काठमाडौं
मंगलबार विहान राजधानीमा ४.१ म्याग्निच्युडको शक्तिशाली भूकम्पको धक्का मशसुस गरिएको छ । विहान ६ बजेर ५० मिनेट जाँदा राजधानीमा भूकम्पको धक्का महशुस गरिएको हो । भूकम्प कति रेकटर स्केल र केन्द्र विन्दुका विषयमा विस्तृत विवरण आउन बाँकी छ ।
एका बिहानै भुकम्पले हल्लाए पछि काठमाण्डौमा मान्छेहरुको भागदौड भएको थियो । पौषको मिठो निद्रामा सुतिरहेको अबस्थामा हतास भएर रोडमा भभाग दौड भएको थियो । चुटान, नेपाल र चिनमा ठुलो धक्का पुर्याएको थियो भुकम्पको केन्द्र बिन्दु कुँन ठाउमा हो एकिन भएको छैन भने भुकम्पले के कति क्षति भयो यसको पनि कुनै क्षति नआएको पाइएको छ ।